सुशील भट्टलाई लगानी बोर्डको सीईओको रुपमा काम गर्न उच्च अदालतकाे राेक
newsare.net
काठमाडौं । उच्च अदालत पाटनले सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमासुशील भट्टलाई लगानी बोर्डको सीईओको रुपमा काम गर्न उच्च अदालतकाे राेक
काठमाडौं । उच्च अदालत पाटनले सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा काम गर्न रोक लगाएको छ । न्यायाधीश नकुल सुवेदीको इजलासले भट्टलाई लगानी बोर्डको सीईओको रुपमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो । अदालतले ३२ गतेसम्मको लागि उक्त आदेश दिएको हो । नियुक्तिको कारणबारे बुझ्न अदालतले ३२ गते सरकारी प्रतिनिधिलाई बोलाएको छ । त्यसपछि यो रिटको अन्तिम निर्णय हुनेछ । लगानी बोर्डको सीईओमा नियुक्तिको लागि योग्यता नपुगेको भन्दै अधिवक्ता जयबहादुर भुजेलले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले… The post सुशील भट्टलाई लगानी बोर्डको सीईओको रुपमा काम गर्न उच्च अदालतकाे राेक appeared first on Bizkhabar Online. Read more