नेपाली कम्पनी एफवान सफ्टले पायो दक्षिण पूर्वी एशिया व्यापार पुरस्कार
newsare.net
काठमाडौं । सफ्टवेयरको कम्पनी एफवान सफ्ट इन्टरनेशनललाई दक्षिण पूर्वी एशिया व्यापार पुरस्कारबाटनेपाली कम्पनी एफवान सफ्टले पायो दक्षिण पूर्वी एशिया व्यापार पुरस्कार
काठमाडौं । सफ्टवेयरको कम्पनी एफवान सफ्ट इन्टरनेशनललाई दक्षिण पूर्वी एशिया व्यापार पुरस्कारबाट सम्मानित गरिएको छ । उक्त पुरस्कार बेलायतको अग्रणी बिजनेस पत्रिका एपीएसीले दक्षिण एशियाका व्यवसायहरूले विभिन्न क्षेत्रमा सिर्जना गरेको प्रभावका आधारमा हरेक वर्ष प्रदान गर्ने गर्दछ । यो कुनैपनि नेपाली कम्पनीले पहिलो पटक जितेको एक प्रतिष्ठित पुरस्कार हो । एफवान सफ्ट गु्रप अफ कम्पनीका अध्यक्ष विश्वास ढकालले भने, ‘हामी हाम्रो प्रयास अनुसार दक्षिण एशियाका प्रतिष्ठित कम्पनीहरू माझ अन्तराष्ट्रिय मान्यता प्राप्त भएकोमा गर्व गर्दछौँ । विश्वलाई विशेषगरी कोरोना भाइरस महामारीको समयमा अझ नविन सिर्जना गर्ने कम्पनीहरूको आवश्यकता छ ’। अवार्ड… The post नेपाली कम्पनी एफवान सफ्टले पायो दक्षिण पूर्वी एशिया व्यापार पुरस्कार appeared first on Bizkhabar Online. Read more