हवाई क्षेत्र नै संकटमा परेको भन्दै भदौ १६ देखि हवाई सेवा सुरु नगरिए आन्दोलन गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी
newsare.net
काठमाडौं । सरकारले आगामी भदौ १६ देखि पनि नियमित हवाई सेवा सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी व्यहवाई क्षेत्र नै संकटमा परेको भन्दै भदौ १६ देखि हवाई सेवा सुरु नगरिए आन्दोलन गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी
काठमाडौं । सरकारले आगामी भदौ १६ देखि पनि नियमित हवाई सेवा सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन् । सरकारले भदौ १ देखि नै नियमित हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, देशभर कोरोना संक्रमणको संख्या बढ्दै गएपछि पुनः भदौ १५ सम्मका लागि हवाई सेवामा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धको समय बढाइएपछि […] The post हवाई क्षेत्र नै संकटमा परेको भन्दै भदौ १६ देखि हवाई सेवा सुरु नगरिए आन्दोलन गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी appeared first on Bizkhabar Online. Read more