सेयरधनीलाई लाभांश लिन बोलायो नबिल बैंकले, एक महिनाभित्र नलिए नपाईने
newsare.net
काठमाडौं । नबिल बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश बुझिलिन सुचना जारी गरेको छ । ५ बर्षभन्दा पुरानसेयरधनीलाई लाभांश लिन बोलायो नबिल बैंकले, एक महिनाभित्र नलिए नपाईने
काठमाडौं । नबिल बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश बुझिलिन सुचना जारी गरेको छ । ५ बर्षभन्दा पुरानो नगद लाभांश नबुझेका सेयरधनीलाई तत्काल त्यस्तो लाभांश बुझिलिन सुचना जारी गरेको हो । कतिपय लगानीकर्ताले आर्थिक बर्ष २०७०/७१ को लाभांश समेत लिन नआएकाले तत्काल त्यस्तो लाभांश बुझिलिन आफ्ना सेयरधनीमा सुचना जारी गरेको हो । उक्त लाभांश एक महिनाभित्र […] The post सेयरधनीलाई लाभांश लिन बोलायो नबिल बैंकले, एक महिनाभित्र नलिए नपाईने appeared first on Bizkhabar Online. Read more