प्रधानमन्त्रीले बोलाए १२ बजे मन्त्रिपरिषद् बैठक, यस्ता छन् एजेण्डा
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रप्रधानमन्त्रीले बोलाए १२ बजे मन्त्रिपरिषद् बैठक, यस्ता छन् एजेण्डा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बस्ने बताइएको छ । आजको बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने एजेण्डा रहेको बताइएको छ । सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि बैठक बस्न […] The post प्रधानमन्त्रीले बोलाए १२ बजे मन्त्रिपरिषद् बैठक, यस्ता छन् एजेण्डा appeared first on Bizkhabar Online. Read more