व्यवसायी भन्छन्, ‘राजनीतिक पार्टीले चन्दा चाहिदा व्यवसायी सम्झन्छन्, सरकार बन्दा वास्ता गर्दैनन्’
newsare.net
काठमाडौं । डलर अर्बपति एवंं उद्योगपती विनोद चौधरीले राजनीतिक पार्टीले उद्योगी व्यवसायीलाई चन्दव्यवसायी भन्छन्, ‘राजनीतिक पार्टीले चन्दा चाहिदा व्यवसायी सम्झन्छन्, सरकार बन्दा वास्ता गर्दैनन्’
काठमाडौं । डलर अर्बपति एवंं उद्योगपती विनोद चौधरीले राजनीतिक पार्टीले उद्योगी व्यवसायीलाई चन्दाका लागि मात्रै प्रयोग गर्दैै आएको बताए । नेपाली कांग्रेस उद्योग वाणिज्य विभागका सभापति चिनिकाजी श्रेष्ठको अध्यक्षतामा आयोजित कोरोनाका कारण उद्योगी व्यवसायीहरुमा परेको समस्या र सरकारले लिनुपर्ने नीति तथा कार्यक्रका विषयमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘हरेक पटक आर्थिक समस्या आईपर्दा […] Read more