विश्वभरी सङ्क्रमित मध्ये दुई करोड २३ लाखले जिते कोरोना, नौ लाख ५६ हजार बढीले ज्यान गुमाए(अपडेट)
newsare.net
काठमाडौं । कोरोनाभाइरसका कारण संसारभरी अहिलेसम्म पौने चार करोड मानिस सङ्क्रमित भएका छन् भने ती मविश्वभरी सङ्क्रमित मध्ये दुई करोड २३ लाखले जिते कोरोना, नौ लाख ५६ हजार बढीले ज्यान गुमाए(अपडेट)
काठमाडौं । कोरोनाभाइरसका कारण संसारभरी अहिलेसम्म पौने चार करोड मानिस सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै साढे नौ लाख मानिसको मृत्यु भएको छ । विभिन्न निकायहरुले दिएको जानकारीअनुसार शनिबार दिउँसोसम्ममा विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या तीन करोड ७ लाख २१ हजार ६६ पुगेको छ । त्यसैगरी मृत्यु भएकाहरुको सङ्ख्या नौ लाख ५६ हजार ८७६ […] Read more