कोरोनाले पर्यटन क्षेत्रमा ६० अर्ब घाटा, पर्यटन मन्त्री भन्छन्–अब पुनर्कर्जा र छुट दिएर उकास्छौं
newsare.net
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा ६० अर्बको घाटकोरोनाले पर्यटन क्षेत्रमा ६० अर्ब घाटा, पर्यटन मन्त्री भन्छन्–अब पुनर्कर्जा र छुट दिएर उकास्छौं
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा ६० अर्बको घाटा बेहोरेको छ । आईतबार नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको पर्यटन क्षेत्रमा कोरोनाको असर बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले उक्त कुराको जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो ७ महिनादेखि जारी महामारी र […] Read more