डब्लुएचओले भन्यो–कोरोनाविरुद्धको खोपले काम गर्ने कुनै ग्यारेन्टी छैन, सकारात्मक नतिजाको अपेक्षा गरौ
newsare.net
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयसस अहिले विकासडब्लुएचओले भन्यो–कोरोनाविरुद्धको खोपले काम गर्ने कुनै ग्यारेन्टी छैन, सकारात्मक नतिजाको अपेक्षा गरौ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयसस अहिले विकास भइरहेको कोरोना भाइरसविरुद्धको खोपले काम गर्ने नगर्नेमा कुनै ग्यारेन्टी नरहेको बताएका छन् । मंगलबार डा टेड्रोसले विकास भइरहेका खोपले काम गर्नेमा अहिले भन्न नसकिने बताएका हुन्। भर्चुअल प्रेस ब्रिफिङमा उनले कोरोना भाइरसविरुद्ध विकास चरणमा रहेका खोपले काम गर्ने वा नगर्नेमा कुनै ग्यारेन्टी […] Read more