माछापुच्छ्रे बैंकले डाक्यो कात्तिक ६ मा साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने
newsare.net
यस अघि बैंकको सञ्चालक समितिले लगानीकर्ताहरुलाई चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाखमाछापुच्छ्रे बैंकले डाक्यो कात्तिक ६ मा साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने
यस अघि बैंकको सञ्चालक समितिले लगानीकर्ताहरुलाई चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर र ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त सभामा अन्य उपयुक्त बैंक […] Read more