मंगलबार थपिए कोरोनाका ३ हजार ९३ संक्रमित, सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुग्यो
newsare.net
काठमाडौं । मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रमंगलबार थपिए कोरोनाका ३ हजार ९३ संक्रमित, सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुग्यो
काठमाडौं । मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ। आजै २ हजार १ सय ८ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट […] Read more