राष्ट्रपतिले गरिन् पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन
newsare.net
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छनराष्ट्रपतिले गरिन् पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि राष्ट्रपति बुधवार दिउसो उद्घाटन गरेकी हुन् ।२०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर […] Read more