Nepal



Julian Assange to request political asylum in France

Julian Assange, the founder of WikiLeaks, intends to ask France a political asylum, his attorney Juan Branco said in the France Info radio live.

"I think France should be conscientious about this issue and offer Assange political asylum," the la

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्र
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । उनले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने सहमति, सम्झौतामा हस्ताक्षर बाँकी

काठमाडौं । चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै न
BizKhabar Online » BizKhabar Online

टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने सहमति, सम्झौतामा हस्ताक्षर बाँकी

काठमाडौं । चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार संयुक्त राज्य अमेरिकामा एप सञ्चालन गर्ने सात सदस्यीय बोर्डमा छ जना अमेरिकी हुनेछन् । उनले ‘आगामी दिनमा’ सम्झौतामा हस्ताक्षर हुनसक्ने बताए । संयुक्त राज्य […]

डोङफेङ मोटर ग्रुपद्वारा प्राइभेटाइजेसन प्लान र भोया लिस्टिङ तयारी

काठमाडौं । डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाउन लागिएको खबर सार्वजनिक भएपछि कम्पनीका सेयरहरू शुक
BizKhabar Online » BizKhabar Online

डोङफेङ मोटर ग्रुपद्वारा प्राइभेटाइजेसन प्लान र भोया लिस्टिङ तयारी

काठमाडौं । डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाउन लागिएको खबर सार्वजनिक भएपछि कम्पनीका सेयरहरू शुक्रबार तीव्रगतिमा बढेका छन्। यो खबरसँगै हङकङमा कारोबार हुने कम्पनीका सेयरहरू करिब आठ वर्षयताको सबैभन्दा उच्चस्तरमा पुगेका छन्। यस खबरलाई लगानीकर्ताले कम्पनीको भविष्यप्रति बढ्दो विश्वास र चीनको अटोमोबाइल बजारमा यसको बढ्दो महत्त्व र ग्राहक आधारको संकेतका रूपमा लिएका छन्। यस घोषणापछि हङकङको […]

चम्किदै कोरला नाका : एक सातामै २ सय बढी विद्युतीय सवारी आयात, साढे ३४ करोड राजस्व संकलन

काठमाडौं । नेपाल–चीनबीचको वैकल्पिक व्यापारिक नाका कोरलाले छोटो समयमै उत्साहजनक सुरुवात गरेको छ
BizKhabar Online » BizKhabar Online

चम्किदै कोरला नाका : एक सातामै २ सय बढी विद्युतीय सवारी आयात, साढे ३४ करोड राजस्व संकलन

काठमाडौं । नेपाल–चीनबीचको वैकल्पिक व्यापारिक नाका कोरलाले छोटो समयमै उत्साहजनक सुरुवात गरेको छ । रसुवागढी र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि मुस्ताङ जिल्लास्थित कोरला नाकाबाट दसैं लक्षित सामग्रीसहित ठूलो संख्यामा विद्युतीय सवारीसाधन आयात भइरहेका छन् । विस २०८२ भाद्र ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यो नाकाबाट असोज ४ सम्ममा अर्थात पछिल्लो ६ दिनमा २०९ […]

कसैप्रति पूर्वाग्रही भएर जीर्ण आयोजनाका ठेक्का तोड्दैनौं : उर्जामन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिस
BizKhabar Online » BizKhabar Online

कसैप्रति पूर्वाग्रही भएर जीर्ण आयोजनाका ठेक्का तोड्दैनौं : उर्जामन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङ काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रष्ट पारे । ‘अनुमानित […]

सोह्र श्राद्धको आज अन्तिम दिन, पितृ पक्ष समापन गरिँदै

काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर
BizKhabar Online » BizKhabar Online

सोह्र श्राद्धको आज अन्तिम दिन, पितृ पक्ष समापन गरिँदै

काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदै छ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको […]

नेपाल एयरलाइन्सको काठमाडौँ-ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि, एकतर्फी भाडादर रु. ३० हजार

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको
BizKhabar Online » BizKhabar Online

नेपाल एयरलाइन्सको काठमाडौँ-ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि, एकतर्फी भाडादर रु. ३० हजार

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलो पटक काठमाडौँ-ग्वाञ्जाओ-काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति […]

शुक्रबार साँझदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक अझै खुलेन, बिहानैदेखि पहिरो पन्छाइँदै

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैद
BizKhabar Online » BizKhabar Online

शुक्रबार साँझदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक अझै खुलेन, बिहानैदेखि पहिरो पन्छाइँदै

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार आज बिहान पहिरो पन्छाउने […]

बैंक तथा वित्तीय संस्थाहरुको गैर-बैंकिङ सम्पत्ति १३ अर्ब बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति एक वर्षमा १३ अर्बले बढेको छ । नेपाल र
BizKhabar Online » BizKhabar Online

बैंक तथा वित्तीय संस्थाहरुको गैर-बैंकिङ सम्पत्ति १३ अर्ब बढ्यो, कुन बैंकको कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति एक वर्षमा १३ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाको गैर–बैंकिङ सम्पत्ति ५० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३६.९३ प्रतिशत धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा बैंक तथा वित्तीय […]

अवरुद्ध सडक खुलाउन सरकारको पहल सुरु, सम्बन्धित निकायका प्रमुखसँग मन्त्री कुलमानको बैठक

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ । शुक्रब
BizKhabar Online » BizKhabar Online

अवरुद्ध सडक खुलाउन सरकारको पहल सुरु, सम्बन्धित निकायका प्रमुखसँग मन्त्री कुलमानको बैठक

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ । शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेका छन् । सो बैठकमा दसैँ र तिहारका लागि यातायात व्यवस्थापन तथा अवरुद्ध सडक खुलाउने विषयमा छलफल गरिने र […]

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट, भौतिक पूर्वाधार विकासमा ६६ करोड विनियोजन

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट, भौतिक पूर्वाधार विकासमा रु ६६ करोड विनियोजन काठमा
BizKhabar Online » BizKhabar Online

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट, भौतिक पूर्वाधार विकासमा ६६ करोड विनियोजन

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट, भौतिक पूर्वाधार विकासमा रु ६६ करोड विनियोजन काठमाडौँ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२÷८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरे […]

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा

काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलिय
BizKhabar Online » BizKhabar Online

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा

काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ । “चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन […]

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने, के छ भित्रनेसम्बन्धी व्यवस्था ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन
BizKhabar Online » BizKhabar Online

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने, के छ भित्रनेसम्बन्धी व्यवस्था ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गरेका छन् । छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि निर्देशन दिए । त्यसैगरी बाढी पहिरोले अवरुद्ध सडकहरु तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिएका […]

भैरहवाका बिनोद यादवले जिते यामाहाको दशैं अफरअन्तर्गत विक्लि लक्की ड्रमा यामाहा बाइक

काठमाडौं । यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको आफ्नो दशैंतिहार विशेष
BizKhabar Online » BizKhabar Online

भैरहवाका बिनोद यादवले जिते यामाहाको दशैं अफरअन्तर्गत विक्लि लक्की ड्रमा यामाहा बाइक

काठमाडौं । यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको आफ्नो दशैंतिहार विशेष अफर “राइड द ब्लू विद रोडिज” अन्तर्गत पहिलो विकली लक्की ड्रको विजेता घोषणा गरेको छ। यो ड्र २ असोज, २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो। सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले […]

बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर

काठमाडौं । नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन
BizKhabar Online » BizKhabar Online

बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर

काठमाडौं । नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । यही असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिनेछ । ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनामा २२ भन्दा बढी भ्यालुएटरबाट आफ्नो […]

निर्जीवन बीमा व्यवसायी संघको प्रतिवद्धता : आन्दोलनबाट भएको क्षतिको दावी भुक्तानी शीघ्र निष्कर्षमा पुर्‍याउँछौं

काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा व्यवसायी संघको प्रतिवद्धता : आन्दोलनबाट भएको क्षतिको दावी भुक्तानी शीघ्र निष्कर्षमा पुर्‍याउँछौं

काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रीया शीघ्र निष्कर्षमा पुर्‍याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरण सहित सम्वन्धित निकायमा प्रक्रीया अघि बढाउन संघले आग्रह समेत गरेको छ । वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको सन्दर्भमा, बीमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व […]

एउटै बैंक वा बीमा कम्पनीप्रति कतिसम्म विश्वस्त हुने ? धेरै विश्वास गर्दा हुनसक्छन यस्ता घाटा

काठमाडौं । जेन–जेड अविश्वसनीय रूपमा स्मार्ट भएका छन् । तिनीहरू विश्वासको पासोमा फस्दैनन् । तर यद
BizKhabar Online » BizKhabar Online

एउटै बैंक वा बीमा कम्पनीप्रति कतिसम्म विश्वस्त हुने ? धेरै विश्वास गर्दा हुनसक्छन यस्ता घाटा

काठमाडौं । जेन–जेड अविश्वसनीय रूपमा स्मार्ट भएका छन् । तिनीहरू विश्वासको पासोमा फस्दैनन् । तर यदि तपाईंले पहिलेका पुस्ताका मानिसहरूसँग कुरा गर्नुभयो भने तिनीहरू सधैं विश्वास वा लोयल्टीका कुरा गर्नेछन् । दैनिक जीवनमा पनि, हामी प्रायः सोच्छौं कि यदि हामी एउटै बैंक वा बीमा कम्पनीसँग प्रतिबद्ध भयौं भने हामीले पुरस्कार पाउनेछौं । हामीलाई लाग्छ कि […]

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रा
BizKhabar Online » BizKhabar Online

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन गरिएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रशासन, लेखालगायत शाखाका कर्मचारीलाई सदस्य राखिएको छ । गत आइतबारको सचिवस्तरीय निर्णयअनुसार समिति […]

२ महिनामै ३३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, कृषिमुलक क्षेत्रमा उल्लेख्य आकर्षण

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिनामा नेपालमा ३३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता (एफ
BizKhabar Online » BizKhabar Online

२ महिनामै ३३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, कृषिमुलक क्षेत्रमा उल्लेख्य आकर्षण

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिनामा नेपालमा ३३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गएको साउन र भदौ महिनाभरी ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको एफडीआई आएको हो । विभागका अनुसार यस अवधिमा स्वचालित मार्गमार्फत १ अर्ब ३६ […]

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गको भवन मर्मत सम्भारमा सहयोग

काठमाडौं । हालैको आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको काठमाडौं दरबारमार्ग
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गको भवन मर्मत सम्भारमा सहयोग

काठमाडौं । हालैको आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको काठमाडौं दरबारमार्गस्थित प्रहरी वृत्तको कार्यालय भवन मर्मत सम्भारका लागि महालक्ष्मी विकास बैंकले आर्थिक सहयोग प्रदान गरेको छ। भवन क्षतिग्रस्त भएपछि न्यूनतम प्रशासनिक कार्यसमेत प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै तत्काल आवश्यक मर्मत सम्भार तथा अन्य सिभिल कार्य गर्न सहयोग गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार […]

आठ हजार ८१६ कैदीबन्दी अझै फरार, कति भए फिर्ता

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेक
BizKhabar Online » BizKhabar Online

आठ हजार ८१६ कैदीबन्दी अझै फरार, कति भए फिर्ता

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै एक हजार ४२२ मध्ये ९६४ […]

१५ अर्बको क्षति भए पनि कर्मचारीलाई जागिर र बोनस दिने भाटभटेनीको घोषणा

काठमाडौं । जेनजी आन्दोलनपछिको तोडफोड, लुटपाट र आगजनीबाट देशभरका १२ वटा स्टोर पूर्णरुपमा क्षति बे
BizKhabar Online » BizKhabar Online

१५ अर्बको क्षति भए पनि कर्मचारीलाई जागिर र बोनस दिने भाटभटेनीको घोषणा

काठमाडौं । जेनजी आन्दोलनपछिको तोडफोड, लुटपाट र आगजनीबाट देशभरका १२ वटा स्टोर पूर्णरुपमा क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले आफ्ना कर्मचारीलाई जागिरबाट ननिकाल्ने र दशैं बोनस समेत दिने घोषणा गरेको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनीमा आबद्ध भाइ–बहिनीहरुलाई जागिरबाट ननिकाल्ने बताए । काम गर्न नपाए पनि उनिहरुलाई तलब दिने र दशैं बोनस पनि पठाउने उनको भनाई […]

पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टले बिक्री रकमको १ प्रतिशत दिने

काठमाडौं । हालैको आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिपछि पुनर्निर्माण अभियानलाई समर्
BizKhabar Online » BizKhabar Online

पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टले बिक्री रकमको १ प्रतिशत दिने

काठमाडौं । हालैको आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिपछि पुनर्निर्माण अभियानलाई समर्थन गर्दै लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले ऐतिहासिक योगदान गर्ने घोषणा गरेको छ। ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचर अन्तर्गत सञ्चालनमा रहेको कम्पनीले आगामी ३ महिनासम्मको कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा समर्पण गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार यस कदमलाई राष्ट्रिय उत्तरदायित्व […]

महासंघ पदाधिकारी र कानुनमन्त्री अर्यालबीच भेट, व्यवसायमैत्री वातावरण बनाउन आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीलाई मर्यादित र उच्च मनोबलका साथ व्यवसाय गर्न स
BizKhabar Online » BizKhabar Online

महासंघ पदाधिकारी र कानुनमन्त्री अर्यालबीच भेट, व्यवसायमैत्री वातावरण बनाउन आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीलाई मर्यादित र उच्च मनोबलका साथ व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्न सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार गृहमन्त्री ओम प्रकाश अर्यालसँग गृह मन्त्रालयमा भेट गर्दै निजी क्षेत्रलाई सुरक्षित वातावरण सुनिश्चित गर्न ठोस कदम चाल्न सुझाव दिएको हो । […]

बजेटबाट १ खर्ब २० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा विदेशीको मुख नताक्ने

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को चुनावलाई आवश्यक बजेटका ल
BizKhabar Online » BizKhabar Online

बजेटबाट १ खर्ब २० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा विदेशीको मुख नताक्ने

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले चालू बजेटमार्फत आयोजना बैंकमा प्रविष्ट नगरेका १ हजार ३ सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनाका लागि विनियोजित करिब १ खर्ब […]

पूर्व प्रम ओली सैनिक ब्यारेकबाट बाहिरिए, गुण्डुको नयाँ घरमा बसाइँसराइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरि
BizKhabar Online » BizKhabar Online

पूर्व प्रम ओली सैनिक ब्यारेकबाट बाहिरिए, गुण्डुको नयाँ घरमा बसाइँसराइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् । जेनजी प्रदर्शनका क्रममा सुरक्षाका निम्ति नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएर ब्यारेकमा राखेको थियो । गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली हाल भक्तपुरको गुण्डुमा सरेका छन् । सुरक्षा स्रोतका अनुसार उनका लागि त्यहाँ भाडाको घर लिइएको हो । यसअघि […]

पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन, बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि सुनुवाई

काठमाडौँ । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पुरै जल
BizKhabar Online » BizKhabar Online

पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन, बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि सुनुवाई

काठमाडौँ । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पुरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् । कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । पालमुनि काठका टेबल […]

नेपाल बैंकको अध्यक्षमा डिल्लीराज शर्मा नियुक्त, सम्हाले कार्यभार

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा प्राडा डिल्लीराज शर्मा नियुक्त भएका छन् । उनले बिहीबार शपथ ग्र
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकको अध्यक्षमा डिल्लीराज शर्मा नियुक्त, सम्हाले कार्यभार

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा प्राडा डिल्लीराज शर्मा नियुक्त भएका छन् । उनले बिहीबार शपथ ग्रहण लिएका हुन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले अध्यक्षमा शपथग्रहण गराएका छन् । शपथ ग्रहण गरेसँगै उनले कार्यभार सम्हालेको नेपाल बैंकका प्रवक्ता होमबहादुर खड्काले जानकारी दिए ।

अन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानी सुरु, विदेशबाट पनि राजस्व भुक्तानी सहज

काठमाडौं । नेपाल सरकारले आजदेखि अन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानीको सुरुवात
BizKhabar Online » BizKhabar Online

अन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानी सुरु, विदेशबाट पनि राजस्व भुक्तानी सहज

काठमाडौं । नेपाल सरकारले आजदेखि अन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानीको सुरुवात गरेको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले संयुक्तरूपमा राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन्। यस प्रणाली सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकले सहज र छिटो राजस्व भुक्तानी गर्न सक्ने भएका छन्। प्रणालीले सेवाप्रवाहलाई […]

प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओ कन्फरेन्स, कार्की नेतृत्वको सरकारलाई निरन्तर सहयोग गर्ने मोदीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडिओ कन्फरेन्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओ कन्फरेन्स, कार्की नेतृत्वको सरकारलाई निरन्तर सहयोग गर्ने मोदीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडिओ कन्फरेन्स भएको छ । दुई देशका प्रधानमन्त्रीबीच केहीबेर अघिमात्रै भिडिओ कन्फरेन्स सकिएको हो । उनीहरुबीच करिब २० मिनेट कुराकानी भएको बताइएको छ । कुराकानीमा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई भारतको तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् […]

सेयर बजारमा लगानीकर्ताको सम्पत्ति खरानी, चार मिनेटमै गुमाए दुई खर्ब ६८ अर्ब

काठमाडौं । सेयर बजारमा बिहीबार लगानीकर्ताको सम्पत्ति खरानी बनेको छ । नेप्से परिसूचकको चार मिनेट
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा लगानीकर्ताको सम्पत्ति खरानी, चार मिनेटमै गुमाए दुई खर्ब ६८ अर्ब

काठमाडौं । सेयर बजारमा बिहीबार लगानीकर्ताको सम्पत्ति खरानी बनेको छ । नेप्से परिसूचकको चार मिनेटको कारोबारमा नै लगानीकर्ताले साढे २ खर्बभन्दा धेरै लगानी गुमाएका छन् । बिहीबार सेयर बजार खुल्नुअघि बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब २९ करोड थियो । आज बजार पुँजीकरण ४१ खर्ब ९९ अर्बमा सीमित भएको छ । जसअनुसार ४ मिनेटमा लगानीकर्ताले […]

वस्तु विनिमय प्रणालीमा फर्कियो रूस : गहुँसँग चिनियाँ कार साट्दै, ९० को दशककै अवस्थामा पुगेको हो अर्थतन्त्र ?

काठमाडौं । विश्वको सबैभन्दा ठूलो प्राकृतिक स्रोतसाधन उत्पादक रुसले सन् १९९१ मा सोभियत संघको विघ
BizKhabar Online » BizKhabar Online

वस्तु विनिमय प्रणालीमा फर्कियो रूस : गहुँसँग चिनियाँ कार साट्दै, ९० को दशककै अवस्थामा पुगेको हो अर्थतन्त्र ?

काठमाडौं । विश्वको सबैभन्दा ठूलो प्राकृतिक स्रोतसाधन उत्पादक रुसले सन् १९९१ मा सोभियत संघको विघटनपछि तीन दशकअघि पश्चिमी देशहरूसँग आर्थिक सम्बन्धको यात्रा सुरु गरेको थियो । वर्तमानमा, रूसले चीन र भारतसँगको सम्बन्धलाई बलियो बनाएको भएपनि वस्तु आदानप्रदानमा फर्किएसँगै युक्रेन युद्धले रूसी व्यापारिक सम्बन्धलाई कसरी असर गरेको छ भनेर देखाउँछ । अमेरिका, युरोप र सहयोगी देशहरूले […]

सेयर बजारमा दोस्रोपटक कारोबार स्थगित, बजार १३३ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचकमा नकारात्मक सर्किट लागेर दोस्रोपटक बन्द भएको छ ।
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोस्रोपटक कारोबार स्थगित, बजार १३३ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचकमा नकारात्मक सर्किट लागेर दोस्रोपटक बन्द भएको छ । कारोबार समयको पहिलो ५ मिनेटमै ४ प्रतिशतको गिरावट आउँदा २० मिनेटका लागि बन्द भएको बजार पुनः खुलेको १ मिनेटमै ५ प्रतिशतले घट्दा दोस्रोपटक कारोबार स्थगित भएको हो ।

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा, वस्तु जफत गरी नष्ट

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध मुद्दा दायर ग
BizKhabar Online » BizKhabar Online

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा, वस्तु जफत गरी नष्ट

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयहरुबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा चार जना व्यवसायीविरुद्ध दायर गरिएको हो । कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको […]

आशा जगाउँदै पर्यटन, विषम परिस्थितिबाट पुनः पुरानै लय फर्किने आशा

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षति मात्र भएन
BizKhabar Online » BizKhabar Online

आशा जगाउँदै पर्यटन, विषम परिस्थितिबाट पुनः पुरानै लय फर्किने आशा

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय पूर्वाधार होटललगायत क्षेत्रमा ठूलो क्षति हुन पुगेपछि यो क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुग्यो । पर्यटकीय ‘सिजन’को सुरुआती चरणमा भएको यो आन्दोलन पर्यटन व्यवसायी पनि निराश जस्तै छन् […]

Get more results via ClueGoal