महासंघको कार्यसमितिमा शौरभ ज्योतिलाई समावेश, गण्डकी प्रदेशका अध्यक्ष कोइरालाको विषयमा देखिएको विवाद टुङ्गियो
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्य पदमा शौरभ ज्योति मनोनित भएका छन् । महमहासंघको कार्यसमितिमा शौरभ ज्योतिलाई समावेश, गण्डकी प्रदेशका अध्यक्ष कोइरालाको विषयमा देखिएको विवाद टुङ्गियो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्य पदमा शौरभ ज्योति मनोनित भएका छन् । महासंघको मंसिरमा सम्पन्न ५४ वार्षिक साधारणसभा तथा निर्वाचनमा उपाध्यक्ष पदमा पराजित भएका ज्योतिलाई महासंघले सदस्य पदमा मनोनित गरेको हो । उपाध्यक्ष पदमा भएको निर्वाचनमा उनी आफ्ना प्रतिस्पर्धी रामचन्द्र संघईसँग झिनो मतान्तरले पराजित भएका थिए । सदस्य पदमा मनोनित ज्योतिले महासंघको […] Read more