प्रधानमन्त्री ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, नयाँ सचेतकमा विशाल भट्टराई नियुक्त
newsare.net
काठमाडौं । नेकपा ओली पक्षको प्रमुख सचेतकबाट देव गुरुङ बाहिरिएका छन् । संसदीय दलका नेता प्रधानमन्प्रधानमन्त्री ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए, नयाँ सचेतकमा विशाल भट्टराई नियुक्त
काठमाडौं । नेकपा ओली पक्षको प्रमुख सचेतकबाट देव गुरुङ बाहिरिएका छन् । संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पदबाट हटाएका हुन् । प्रधानमन्त्री ओलीले उनलार्य पदबाट हटाएसँगै नयाँ सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् । संसद विघटन हुनुअघि नै प्रधानमन्त्री ओलीले गुरुङको राजीनामा मागेका थिए । शुक्रबार उनलाई विदाई गर्दै नयाँ सचेतक नियुक्त […] Read more