नेपाल एयरलाइन्सको स्पोष्टोक्ति-‘यात्रु सुरक्षा एवं र हवाई सुरक्षा मापदण्डका सन्दर्भमा प्रतिबद्ध छौं’
newsare.net
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्नेपाल एयरलाइन्सको स्पोष्टोक्ति-‘यात्रु सुरक्षा एवं र हवाई सुरक्षा मापदण्डका सन्दर्भमा प्रतिबद्ध छौं’
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्ति मार्फत जहाज निर्माता कम्पनी फ्रान्सको एयरबससँग सुरक्षा परीक्षण भई उडान अनुमतिका आधारमा जहाज उडाइएको जनाएको छ । सन् २०२१ जनवरी ८ मा कतार, दोहाबाट काठमाडौँ आएको आरए […] Read more