मनाङमा पहिलोपटक पुग्यो केन्द्रीय प्रशारण लाइनको बिजुली, राधी हाइड्रोसँग जोडियो स्यार्कुको सबस्टेसन
newsare.net
मनाङ । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसमनाङमा पहिलोपटक पुग्यो केन्द्रीय प्रशारण लाइनको बिजुली, राधी हाइड्रोसँग जोडियो स्यार्कुको सबस्टेसन
मनाङ । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रशारण लाइन जोडिएको हो । नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीका […] Read more