मेगा बैंकको क्यूआरकोड सुविधा बिस्तार, अब टेम्पोमा यात्रा गर्ने यात्रुहरुले पनि क्यूआरकोडबाटै भाडा भुक्तानी गर्न सक्ने
newsare.net
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तमेगा बैंकको क्यूआरकोड सुविधा बिस्तार, अब टेम्पोमा यात्रा गर्ने यात्रुहरुले पनि क्यूआरकोडबाटै भाडा भुक्तानी गर्न सक्ने
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था मिलाएको हो । डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था […] Read more