टेलिकमका लगानीकर्ताले बोनस सेयर नपाउने, ४० प्रतिशत नगद लाभांश दिन सिफारिस
newsare.net
काठमाडौं । नेपाल टेलिकमले आफ्ना लगानीकर्तालाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । टेलिकमले यसटेलिकमका लगानीकर्ताले बोनस सेयर नपाउने, ४० प्रतिशत नगद लाभांश दिन सिफारिस
काठमाडौं । नेपाल टेलिकमले आफ्ना लगानीकर्तालाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । टेलिकमले यसपटक लगानीकर्तालाई बोनस सेयर दिने बजार हल्ला आएपनि कम्पनीको आज बसेको संचालक समितिको निर्णयले नगद लाभांश मात्रै दिने निर्णय गरेको हो । टेलिकमको आज बिहान बसेको संचालक समितिको बैंठकले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश वितरण […] Read more