नबिल बैंकको दिगो बैंकिङ, गल्छी गाउँपालिकासँग साझेदारीको सम्झौता
newsare.net
काठमाडौं । नबिल बैंकले दिगो बैंकिङ्ग अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि धादिङको गनबिल बैंकको दिगो बैंकिङ, गल्छी गाउँपालिकासँग साझेदारीको सम्झौता
काठमाडौं । नबिल बैंकले दिगो बैंकिङ्ग अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि धादिङको गल्छी गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्ने समझदारी गरेको छ । गल्छी गाउँपालिकामा नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त साझेदारी मार्पmत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न […] Read more