एभरेष्ट बैंकद्वारा लुम्बिनीको परासीमा ११६ औं शाखा उद्घाटन
newsare.net
काठमाडौँ । एभरेष्ट बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिएभरेष्ट बैंकद्वारा लुम्बिनीको परासीमा ११६ औं शाखा उद्घाटन
काठमाडौँ । एभरेष्ट बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि लुम्बिनीको परासीमा आफ्नो ११६ औं शाखा उद्घाटन गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष केशब प्रसाद भण्डारीले संयुक्त रुपमा परासी शाखाको उद्घाटन गरेका छन् । उक्त […] Read more