उद्योगमन्त्रीले निजी क्षेत्रसँग मागे स्वदेशी उत्पादन बढाउने उपाय, उद्योगीले भने ‘उद्योगको प्रवर्द्धन गर्ने नीति लिनुपर्छ’
newsare.net
काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले निजी क्षेत्रका प्रतिनिधिसउद्योगमन्त्रीले निजी क्षेत्रसँग मागे स्वदेशी उत्पादन बढाउने उपाय, उद्योगीले भने ‘उद्योगको प्रवर्द्धन गर्ने नीति लिनुपर्छ’
काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले निजी क्षेत्रका प्रतिनिधिसँग स्वदेशी उत्पादनको वृद्धि र आयातित वस्तुको परनिर्भरताको अन्तयको उपाय मागेका छन् । शुक्रबार स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धि, आयात व्यवस्थापन एवं निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्ष २०७९र८० को आर्थिक ऐनमा समावेश गर्नुपर्ने कर नीति, भन्सार नीति, भन्सार दर एवं एचएस […] Read more