६८५ पालिकाको अन्तिम परिणाम आउँदा कांग्रेस धेरै अगाडि, एमाले र माओबादी पछ्याउँदै
newsare.net
काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अन६८५ पालिकाको अन्तिम परिणाम आउँदा कांग्रेस धेरै अगाडि, एमाले र माओबादी पछ्याउँदै
काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ६८५ स्थानीय तहको अन्तिम नजिता आएको छ । सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुखरअध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका ६८५ स्थानीय तहमध्ये ३०४ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । […] Read more