महालक्ष्मी विकास बैंकको २८ औँ बर्षमा प्रवेश, विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना
newsare.net
काठमाडौं । महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाकोमहालक्ष्मी विकास बैंकको २८ औँ बर्षमा प्रवेश, विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना
काठमाडौं । महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरुबाट करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । यस शुखद अवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । […] Read more