प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको छ । गतहप्ता शुकप्रतितोला ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको छ । गतहप्ता शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९८ हजार पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने शुक्रबारकै बराबर छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १२ सय […] Read more