पर्यटन मन्त्री आलेको राजीनामा घोषणा, भन्छन्, मेरो कार्यकालमा धेरै राम्रा काम भए
newsare.net
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो स्वमूल्यांकनसँगै राजीनापर्यटन मन्त्री आलेको राजीनामा घोषणा, भन्छन्, मेरो कार्यकालमा धेरै राम्रा काम भए
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो स्वमूल्यांकनसँगै राजीनामाको घोषणा गरेका छन् । आईतबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री आलेले आफ्नो कार्यकालमा धेरै राम्रा काम भएको बताएका हुन् । उनले पशुपति क्षेत्रको विकास, सुन्दरता, विदेशमा चोरी भएर गएका मुर्तिहरुको फिर्ता, उड्डयन क्षेत्रलाई व्यवस्थितलगायतका कामहरु आफ्नो कार्यकालमा महत्वपुर्ण भएको बताए […] Read more