सूर्या लाइफ र ज्योति लाइफबीच मर्जर सम्झौता, डिडिएपछि स्वाप रेसियो तय गरिने
newsare.net
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको छ ।सूर्या लाइफ र ज्योति लाइफबीच मर्जर सम्झौता, डिडिएपछि स्वाप रेसियो तय गरिने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको छ । आईतबार दुबै कम्पनीका अध्यक्षले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापत्रमा सूर्या लाइफ इन्स्योरेन्सका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरे । सम्झौता अनुसार दुई कम्पनीको स्वाप रेसियो भने डिडिएपछि मात्रै तय हुने […] Read more