नेपालका आर्थिक वृद्धिदर ४.७ प्रतिशत हुने एडीबीको प्रक्षेपण, आयात र मुद्रास्फीतिको दवाव रोक्न आवश्यक
newsare.net
काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीनेपालका आर्थिक वृद्धिदर ४.७ प्रतिशत हुने एडीबीको प्रक्षेपण, आयात र मुद्रास्फीतिको दवाव रोक्न आवश्यक
काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । बुधबार एशियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन २०२२ सार्वजनिक गर्दै एडीबीले गत आर्थिक बर्षको आर्थिक वृद्धिदर भने ५.८ प्रतिशतको हुने प्रक्षेपण गरेको थियो । चालु आर्थिक बर्षमा कडा मौद्रिक नीतिमार्फत उच्च आयात, वैदेशिक मुद्रा संचिति र मुद्रास्फीतिमा […] Read more