इसेवाको लखपति योजनाको विजेता घोषणा, इलामका अनुपमले पाए १ लाख नगद
newsare.net
काठमाडौं । भुक्तानी सेवा प्रदायक ‘इसेवा’ले ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाको विइसेवाको लखपति योजनाको विजेता घोषणा, इलामका अनुपमले पाए १ लाख नगद
काठमाडौं । भुक्तानी सेवा प्रदायक ‘इसेवा’ले ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाको विजेता घोषणा गरेको छ । इलामका अनुपम पोखरेललाई इसेवाले उक्त योजनाको विजेता घोषणा गरेको हो । उनले नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवा मार्फत भुक्तानी गरेपछि १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका हुन् । इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न […] Read more