२ महिनामा २ खर्ब ४४ अर्बको व्यापारघाटा, निर्यात ३४ प्रतिशतले घट्यो
newsare.net
काठमाडौं । नेपालले चालु आर्थिक बर्षको २ महिनमा करिव साढे २ खर्बको व्यापारघाटा व्यहोरेको छ । भन्सा२ महिनामा २ खर्ब ४४ अर्बको व्यापारघाटा, निर्यात ३४ प्रतिशतले घट्यो
काठमाडौं । नेपालले चालु आर्थिक बर्षको २ महिनमा करिव साढे २ खर्बको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको साउन र भदौ महिनामा नेपालले २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ९.४५ प्रतिशतले कम हो । […] Read more