चालू पूँजी कर्जा मार्गदर्शनमा आएका गुनासा सम्बोधन गर्ने तयारीमा राष्ट्र बैंक
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शनमा आएका गुनासाको सम्बोधन गर्ने बताएकचालू पूँजी कर्जा मार्गदर्शनमा आएका गुनासा सम्बोधन गर्ने तयारीमा राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जा मार्गदर्शनमा आएका गुनासाको सम्बोधन गर्ने बताएको छ । केन्द्रिय बैंकले आईतबार साँझ मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकले मार्गदर्शन ल्याएर चालू पूँजी कर्जामा कडाई गरेपछि उद्यमी व्यवसायीहरु पछिल्लो समय रुष्ट भएका छन् । उनिहरुले राष्ट्र बैंकसमक्ष उक्त मार्गदर्शन नै स्थगित गर्नुपर्नेसम्मका […] Read more