समानुपातिकतर्फ ९५ लाख मतगणना : एमालेको अग्रता कायमै, रास्वपा चौथो स्थानमा
newsare.net
काठमाडौं । यहि मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१समानुपातिकतर्फ ९५ लाख मतगणना : एमालेको अग्रता कायमै, रास्वपा चौथो स्थानमा
काठमाडौं । यहि मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ११ मत […] Read more