रवि लामिछानेविरुद्ध राहदानीको मुद्धा नचल्ने, यस्तो छ महान्यायाधिवक्ताको निर्णय
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचलरवि लामिछानेविरुद्ध राहदानीको मुद्धा नचल्ने, यस्तो छ महान्यायाधिवक्ताको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय भएको छ। महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन् । लामिछानेले सन् २०१५ मा लिएको ०८८३४८३८ नम्बरको राहदानी दुरूपयोग गरेको अध्यागमन विभागको रेकर्डबाट पनि नदेखिएकाले उनको मुद्धा नचल्ने निर्णय भएको हो । यस्तै उनी अमेरिकी नागरिक हुनुअघि वंशजको आधारमा नेपाली […] Read more