अर्थतन्त्रको आन्तरिक अवस्था चिन्ताजनक छ : एफएनसीसीआई
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले अर्थतन्त्रको बाह्य अवस्थामा सुधार देखअर्थतन्त्रको आन्तरिक अवस्था चिन्ताजनक छ : एफएनसीसीआई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले अर्थतन्त्रको बाह्य अवस्थामा सुधार देखिएपनि आन्तरिक अवस्था चिन्ताजनक रहेको बताएका छन् । विद्यमान आर्थिक अवस्था वारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको छलफल कार्यक्रममा महासंघका पदाधिकारीहरुले उक्त कुरा बताएका हुन् । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू र एफएनसीसीआईका पदाधिकारी बीच अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरू सम्बन्धमा छलफल भएको […] Read more