नेपालकै सस्तो र नमुना आयोजनाका रुपमा चर्चा, डिपिआरमै अल्झियो उत्तरगंंगा जलाशययुक्त आयोजना
newsare.net
काठमाडौं । नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जनेपालकै सस्तो र नमुना आयोजनाका रुपमा चर्चा, डिपिआरमै अल्झियो उत्तरगंंगा जलाशययुक्त आयोजना
काठमाडौं । नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मै अल्झिएको छ । उत्तरगङ्गा जलशययुक्त जलविद्युत् आयोजना निकै चर्चा पाएको आयोजना भए पनि अध्यानमै सीमित भएको छ । आयोजनाको निर्माणको चर्चा विसं २०६१ देखि भए पनि बल्ल आएर डिपिआर थालिएको थियो । डिपिआर बनाउने विदेशी […] Read more