बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिँदै
newsare.net
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार प्रदेश सभामा विश्वासको मबागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिँदै
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । बुधबार अपरान्ह ३ बजे हेटौंडास्थित प्रदेश सभा भवनमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । विश्वासको मत लिने कार्यका लागि सबै तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा (एमाले) को समर्थनमा २५ […] Read more