नबिल बैंक र पायोनियर मोटो कर्पबीच सम्झौता, निसान गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने
newsare.net
काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्प प्रा।लि।ले विक्री गर्दै आएको गाडीमा नबिनबिल बैंक र पायोनियर मोटो कर्पबीच सम्झौता, निसान गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने
काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्प प्रा।लि।ले विक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियर बीच भएको सम्झौता अनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटो […] Read more