एडीबीले गर्यो तनहुँ जलविद्युत् आयोजनाको अनुगमन, तोकिएकै समयमा सक्न निर्देशन
newsare.net
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निरएडीबीले गर्यो तनहुँ जलविद्युत् आयोजनाको अनुगमन, तोकिएकै समयमा सक्न निर्देशन
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेका छन् । एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध, भूमिगत विद्युत्गृह, मुख्य सुरुङलगायतका संरचनहरूको निर्माण कार्यको अनुगमन गरेका […] Read more