ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, ६६ वटा डस्टबिन प्रदान
newsare.net
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, ६६ वटा डस्टबिन प्रदान
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत घान्द्रुक पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण गाउँपालिका वडा नं १०र११, घान्द्रुकलाई ६६ वटा डस्टबिन हस्तान्तरण गरेको छ । देशको पर्यटकीय नगरी घान्द्रुकलाई सफा र सुन्दर राख्न तथा सो क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्ने उदेश्यका साथ बैंकले उक्त सहयोग गरेको हो । बुधबार […] Read more