१८ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ४१ करोड
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १८.१५ अंकले घट१८ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ४१ करोड
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १८.१५ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको बजार अन्तिममा दोहोरो अंकको गिरावटसहित १९ सय १५ को विन्दुमा आएर रोकिएको हो । बिहीबार दिनभर २ सय ५९ कम्पनीका ४३ लाख ४० हजार २ सय ७० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम […] Read more