सांसदलाई बालेन शाहको प्रश्न–वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ?
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरुमाथि कडा ब्यंग्य प्रहार गरेका छन्सांसदलाई बालेन शाहको प्रश्न–वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरुमाथि कडा ब्यंग्य प्रहार गरेका छन् । आर्थिक बर्ष २०८०÷८१ को बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोड दिने निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य हानेका हुन । ‘सांसद विकास कोष पाउनु भए सी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन, ‘वडा […] Read more