रियलमीका दुई मोडल नार्जो एन ५५ र नार्जो एन ५३ नेपाली बजारमा चाँडै आउँदै
newsare.net
काठमाडौं । सबैभन्दा बढी विश्वसनीय ब्रान्ड रियलमीले एन सिरिज अन्तर्गतका दुईवटा दमदार स्मार्टफोनरियलमीका दुई मोडल नार्जो एन ५५ र नार्जो एन ५३ नेपाली बजारमा चाँडै आउँदै
काठमाडौं । सबैभन्दा बढी विश्वसनीय ब्रान्ड रियलमीले एन सिरिज अन्तर्गतका दुईवटा दमदार स्मार्टफोन मोडलहरु नेपालमा ल्याउने भएको छ । एनले संकेतात्मक रुपमा विविधता, नयाँपन र असिमित सम्भावनाहरुलाई जनाउने कम्पनीले जनाएको छ । रियलमी नेपालले यी मोडलहरु आफ्नो छुट्टै रुची, लगाव र लक्ष्य भएका जेनेरेसन जेड (जेन जि) को लागि डिजाइन गरिएको जनाएको छ । यी […] Read more