एकैदिन प्रतितोला २४०० रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ। सोमबएकैदिन प्रतितोला २४०० रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २ हजार ४०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको […] Read more