Nepal



बजेटमार्फत निर्माण क्षेत्रको भ्रुण हत्या भयाे, सबै इजाजतपत्र सरकारलाई बुझाउछौं : निर्माण व्यवसायी

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेटमा आफूले उठाउँदै आएका केही प्रक्रियागत मुद्दाहरू सम्बोधन भ

आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा इला होटल सञ्चालनमा आउँदै

काठमाडौं । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट
BizKhabar Online » BizKhabar Online

आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा इला होटल सञ्चालनमा आउँदै

काठमाडौं । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आउदैछ । सोमबार औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने छ । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न […]

गभर्नर सिफारिस समितिबाट डा. विश्व पौडेलको राजीनामा, गभर्नर बन्ने चर्चा

काठमाडौं । डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । उपप्रधानमन्त्
BizKhabar Online » BizKhabar Online

गभर्नर सिफारिस समितिबाट डा. विश्व पौडेलको राजीनामा, गभर्नर बन्ने चर्चा

काठमाडौं । डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको समितिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पौडेल सदस्य रहेका छन् । पौडेललाई नयाँ गभर्नरका लागि सत्तारुढ दल नेपाली काग्रेसले प्रस्ताव गरेपछि उनले राजनीनामा दिएको बताइएको छ । सरकारले गत १८ चैतमा गठन गरेको समितिमा उनी […]

सवा २४ खर्ब नाघ्यो विदेशी मुद्रा संचिती, १७ महिनाको आयात धान्ने

काठमाडौं । बढ्दो रेमिटान्स आप्रवाहसँगै विदेशी मुद्रा संचितीमा उच्च सुधार आएको छ । पछिल्लो समय ने
BizKhabar Online » BizKhabar Online

सवा २४ खर्ब नाघ्यो विदेशी मुद्रा संचिती, १७ महिनाको आयात धान्ने

काठमाडौं । बढ्दो रेमिटान्स आप्रवाहसँगै विदेशी मुद्रा संचितीमा उच्च सुधार आएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिनासम्म आईपुग्दा विदेशी मुद्रा संचिती १८.९ प्रतिशतले बढ्दै २४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो समय आयातमा भएको संकुचन तथा वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने रेमिटान्समा […]

शोधनान्तर स्थिती ३ खर्ब ४६ अर्बले बचतमा, २५ प्रतिशतले बढ्यो वैदेशिक लगानी

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा शोधनान्तर स्थितीमा केही गिरावट आउँदै ३ खर्ब ४६ अर्ब
BizKhabar Online » BizKhabar Online

शोधनान्तर स्थिती ३ खर्ब ४६ अर्बले बचतमा, २५ प्रतिशतले बढ्यो वैदेशिक लगानी

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा शोधनान्तर स्थितीमा केही गिरावट आउँदै ३ खर्ब ४६ अर्बले बचतमा रहेको छ । घट्दो आयात तथा वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने रेमिटान्समा आएको उच्च सुधारसँगै देशको शोधनान्तर स्थितीमा सुधार आएपनि चैतमा भने याे केहि ओरालाे लागेकाे हाे । यसैगरी समीक्षा अवधिमा चालु खाता समेत २ खर्ब १० […]

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न, बाँकी स्थानमा बर्षापछि काम गरिने

काठमाडौं । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७५ प्रतिश
BizKhabar Online » BizKhabar Online

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न, बाँकी स्थानमा बर्षापछि काम गरिने

काठमाडौं । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम केन्द्रीय बस ट्रमिनलबाट टिकौलीसम्मको बाहेक अन्यत्रको भूमिगत गर्ने काम सम्पन्न भएकोे जनाएको छ । आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोकबाट केन्द्रीय बस ट्रर्मिलनसम्मको सडकमा […]

सोमबार सार्वजनिक बिदा, सेयर बजार पनि बन्द

काठमाडौं । भोलि (साेमबार) सार्वजनिक बिदा हुने भएको छ । भोलि बैशाख २९ गते सिद्धार्थ गौतम अर्थात् गौत
BizKhabar Online » BizKhabar Online

सोमबार सार्वजनिक बिदा, सेयर बजार पनि बन्द

काठमाडौं । भोलि (साेमबार) सार्वजनिक बिदा हुने भएको छ । भोलि बैशाख २९ गते सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको जयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो । भोलि सरकारी कार्यालय, बीमा कम्पनी, बेंक तथा सेयर बजार पनि बन्द हुनेछन् ।

बजेटका लागि एफएनसीसीआईको सुझाव : नियमित खर्च घटाएर विकास खर्च बढाउनु (पूर्णपाठसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई स
BizKhabar Online » BizKhabar Online

बजेटका लागि एफएनसीसीआईको सुझाव : नियमित खर्च घटाएर विकास खर्च बढाउनु (पूर्णपाठसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई सुझाव पेश गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा आयोजित पूर्वबजेट छलफलमा सामाजिक न्याय, निजी क्षेत्र प्रवर्द्धन, संरचनात्मक सुधार, राजस्व परिचालन र प्रभावकारी सार्वजनिक खर्चमा जोड दिन आग्रह गरे। उनले नियमित खर्च घटाएर विकास खर्च बढाउन, […]

संसदमा प्रधानमन्त्री ओलीको जवाफ-नीति तथा कार्यक्रम जेन जी पुस्तालाई ध्यान दिएर बनाइएको छ (पूर्णपाठसहित)

काठमाडौं। सरकारले नीति तथा कार्यक्रममार्फत नयाँ योजनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले
BizKhabar Online » BizKhabar Online

संसदमा प्रधानमन्त्री ओलीको जवाफ-नीति तथा कार्यक्रम जेन जी पुस्तालाई ध्यान दिएर बनाइएको छ (पूर्णपाठसहित)

काठमाडौं। सरकारले नीति तथा कार्यक्रममार्फत नयाँ योजनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन् । उनले जेन जी पुस्तालाई ध्यान दिएर नीति तथा कार्यक्रम बनाउने कार्य गरिएको भन्दै सरकारी काम कारबाहीलाई ‘फेस लेस’ बनाउने जस्ता कार्यक्रम ल्याइएको बताएका हुन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् । नीति तथा […]

केई एक्सचेन्ज कार्निभलमा ईभीप्रेमीको उत्साह, २९ गतेसम्म थपियो समय

काठमाडौं। लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई नेपालले वैशाख २६ गतेदेखि
BizKhabar Online » BizKhabar Online

केई एक्सचेन्ज कार्निभलमा ईभीप्रेमीको उत्साह, २९ गतेसम्म थपियो समय

काठमाडौं। लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई नेपालले वैशाख २६ गतेदेखि सुरु गरेको केई एक्सचेन्ज कार्निभलको समय वैशाख २९ गते सम्म थपिएको छ । ग्राहकको बढ्दो रुचिलाई ध्यानमा राखी समय थपिएको आयोजकले बताएको छ । कार्निभलको दोस्रो दिनले विद्युतीय सवारी साधनप्रेमीहरूलाई थप उत्साहित बनाएको छ । कार्निभलमा ग्राहकका लागि ई–क्युट ०२, ई–क्युट ०४ […]

बैंकिङ क्षेत्रबाट ३० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक, तरलता अधिकको समस्या कायमै

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख २८ गते फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ प्रशोचन गर्न
BizKhabar Online » BizKhabar Online

बैंकिङ क्षेत्रबाट ३० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक, तरलता अधिकको समस्या कायमै

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख २८ गते फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। बैंकले बजारमा देखिएको तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो। उक्त उपकरणका लागि बोलकबोल प्रक्रिया आइतबार नै सञ्चालन हुनेछ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्। […]

भारत–पाक युद्धविराम : नेपालीले जम्मा गरे तीन महिनाका लागि पुग्ने ग्यास, अभावको डर अब टर्‍यो

काठमाडौं । भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनाव शनिबारदेखि केही हदसम्म शान्त भएको छ। तनाव चर
BizKhabar Online » BizKhabar Online

भारत–पाक युद्धविराम : नेपालीले जम्मा गरे तीन महिनाका लागि पुग्ने ग्यास, अभावको डर अब टर्‍यो

काठमाडौं । भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनाव शनिबारदेखि केही हदसम्म शान्त भएको छ। तनाव चरममा रहँदा नेपालमा समेत आपूर्तिको अभाव हुने चिन्ता बढेको थियो। भारतबाट खाद्यान्नसहित अधिकांश आवश्यक सामग्री आयात गर्ने नेपालमा युद्धको सन्त्रासले जनतामाझ अस्वाभाविक रूपमा ग्यास र खाद्यवस्तु सञ्चय गर्ने होड चलेको थियो। उक्त डरका कारण धेरै उपभोक्ताले आफ्नो घरमा भएका सबै […]

निजी क्षेत्रका समस्या समाधान गर्न प्रतिवद्ध छौं : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरूको समाधा
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रका समस्या समाधान गर्न प्रतिवद्ध छौं : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरूको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा सरकार जानकार रहेको भन्दै निजी क्षेत्रसँग सहकार्य गरेर समाधान गर्न प्रतिबद्धता रहेको बताएका हुन्। उनले सरकार बनेलगतै अर्थतन्त्रमा देखिएका शिथिलतालाई अन्त्य गन […]

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषण
BizKhabar Online » BizKhabar Online

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेका छन् । ट्रम्को दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुशी भएको बताएका छन् । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई […]

भारत र पाकिस्तानबीच युद्धविराम घोषणा

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसा
BizKhabar Online » BizKhabar Online

भारत र पाकिस्तानबीच युद्धविराम घोषणा

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार आज बेलुका ५ बजेदेखि लागू हुनेगरी युद्धविराम घोषणा भएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेका थिए । ट्रम्पको दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश […]

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

काठमाडौं । क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अङ्कले वृद्धि भई ६.९ प्रतिशतमा पुगेक
BizKhabar Online » BizKhabar Online

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

काठमाडौं । क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अङ्कले वृद्धि भई ६.९ प्रतिशतमा पुगेको छ । यसअघि मार्चमा पनि ०.१ प्रतिशत अङ्कको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय तथ्याङ्क निकाय स्ट्याटिस्टिक्स क्यानडाले शुक्रबार जानकारी दिएको छ । यो वृद्धिसँगै बेरोजगारी दर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको हो, जुन जनवरी २०१७ यताकै उच्चतम दर […]

आगामी बजेटमा आयोजना तथा कार्यक्रममा व्यापक हेरफेर र प्राथमिकीकरण गर्छौ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटलाई कार्
BizKhabar Online » BizKhabar Online

आगामी बजेटमा आयोजना तथा कार्यक्रममा व्यापक हेरफेर र प्राथमिकीकरण गर्छौ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रममा व्यापक हेरफेर गरिने बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने बताए । […]

बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाउन सरोकारवालाको जोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट निर्माणमा बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षत
BizKhabar Online » BizKhabar Online

बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाउन सरोकारवालाको जोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट निर्माणमा बजेट विनियोजन कुशलता र कार्यान्वयन दक्षता बढाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बजेट तर्जुमा, विनियोजन, कार्यान्वयन, अनुगमन मूल्यांकनजस्ता बजेट चक्रमै […]

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न सरकारसँग एमालेको माग

काठमाडौँ । नेकपा (एमाले) ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि क्षेत्रमा कूल बजेटको १० प्रतिश
BizKhabar Online » BizKhabar Online

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न सरकारसँग एमालेको माग

काठमाडौँ । नेकपा (एमाले) ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट विनियोजन गर्न माग गरेको छ । सो पार्टीको कृषि तथा पशुपक्षी विकास विभागको आज ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने विभाग प्रमुख केदार न्यौपानेले बताए । ‘कृषिमा […]

सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फँडानीलाई
BizKhabar Online » BizKhabar Online

सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फँडानीलाई कडाइका साथ रोकिने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरुको महत्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान […]

डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरि
BizKhabar Online » BizKhabar Online

डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन्। उनले भने, ‘पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको […]

नाडाको दुई दिने व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी वर्कसप सम्पन्न, २० बढी सदस्य सहभागि

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा कार्यक्रम सम
BizKhabar Online » BizKhabar Online

नाडाको दुई दिने व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी वर्कसप सम्पन्न, २० बढी सदस्य सहभागि

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको छ । नाडाले वैशाख २४ र २५ गते व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी दुई दिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको हो । उक्त तालिमले अटोमोबाइल वर्कशपहरुमा शुरक्षा, स्वास्थ्य र कल्याण सम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्य राखेको […]

एशियन लाइफलाई हकप्रद निष्कासनको अनुमति

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासन अनुमति पाएको छ । ब
BizKhabar Online » BizKhabar Online

एशियन लाइफलाई हकप्रद निष्कासनको अनुमति

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासन अनुमति पाएको छ । बोर्डले कम्पनीलाई १.०ः४२ अनुपातमा प्रति सेयर १०० रुपैयाँका दरले हकप्रद निष्कासनको अनुमति दिएको हो । अब कम्पनीले प्रतिसेयर १ सय रुपैयाँका दरले १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता साधारण सेयर हकप्रद निष्काशन गर्ने छ ।

नेपाल लाइफले खोल्यो ५ अर्बको इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरणको नयाँ कोशे ढुंगा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहा
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफले खोल्यो ५ अर्बको इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरणको नयाँ कोशे ढुंगा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी’ संचालनमा ल्याएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका […]

अमेरिकी ट्यारिफले टोयोटालाई दुई महिनामै १.३ अर्ब डलर घाटा, गाडीको मूल्य १२ हजार डलरसम्म बढ्नसक्ने

काठमाडौं । जापानी अटो निर्माता कम्पनी टोयोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ (आया
BizKhabar Online » BizKhabar Online

अमेरिकी ट्यारिफले टोयोटालाई दुई महिनामै १.३ अर्ब डलर घाटा, गाडीको मूल्य १२ हजार डलरसम्म बढ्नसक्ने

काठमाडौं । जापानी अटो निर्माता कम्पनी टोयोटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ (आयात कर) नीतिले कम्पनीलाई केवल दुई महिनामै १.३ अर्ब अमेरिकी डलर बराबरको घाटा बेहोर्नुपर्ने जनाएको छ। टोयोटाले आफ्नो २०२५ को आर्थिक वर्षको समापनबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो। कम्पनीले उक्त ब्रिफिङमा गएको अप्रिल र मे महिनामा मात्र ट्यारिफका कारण यति […]

भारतमा हवाइ उडानमा रोक, शनिवारसम्म २९ विमानस्थल बन्द

काठमाडौं । भारतको उत्तरी र पश्चिमी क्षेत्रका दुई दर्जन विमानस्थलमा पाकिस्तानसँगको तनाव बढ्दै गए
BizKhabar Online » BizKhabar Online

भारतमा हवाइ उडानमा रोक, शनिवारसम्म २९ विमानस्थल बन्द

काठमाडौं । भारतको उत्तरी र पश्चिमी क्षेत्रका दुई दर्जन विमानस्थलमा पाकिस्तानसँगको तनाव बढ्दै गएपछि उडान बन्द गरिएको वाशिंगटन पोस्टले जनाएको छ। हिजो राति एक विज्ञप्तिमार्फत भारतको नागरिक उड्डयन मन्त्रालयले २४ एयरपोर्टहरू अस्थायी रूपमा बन्द गरेको पुष्टि गर्‍यो। थप ५ गरी अब ८ राज्यको २९ बिमानस्थल बन्द गरिएको छ ।   भारतका प्रमुख घरेलु एयरलाइन्सहरूले उत्तरी पञ्जाबको […]

युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २६ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २६ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १८२ […]

राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चार आयोजनाका प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि

काठमाडौं । राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चार वटा जलविद्युत् आयोजनाबाट उत्पादित
BizKhabar Online » BizKhabar Online

राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चार आयोजनाका प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि

काठमाडौं । राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चार वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन्। जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारण लाइनको तार पर्ने र दुईवटा प्रसारण लाइनको तारको दूरी मापदण्ड भन्दा कम हुने गरेर ‘क्रसिङ’ बनाएका हुन्। रघुगङ्गा […]

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा, सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा

काठमाडौं । दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढी
BizKhabar Online » BizKhabar Online

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा, सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा

काठमाडौं । दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर यहाँ आए । डोटीमा खेती गर्न जग्गा नभएपछि यहाँ आएका खड्का दुई बिघा जमिनमा खेती गर्दै आएका छन् । सुक्खा बन्दरगाह निर्माणपछि यहाँ ठूला उद्योग खुल्ने सुनेका उनमा स्थानीयस्तरमै रोजगारी पाउने आशा पलाएको छ । घर छेउमै सुक्खा […]

नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्
BizKhabar Online » BizKhabar Online

नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको बताएका छन् । श्रीलङ्काको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्व चेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल तराईको समथर भू–भागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भूगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढीपहिरो, खडेरी, […]

शुक्रबार ललितपुर महानगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले भोलि आफनो नगरक्ष
BizKhabar Online » BizKhabar Online

शुक्रबार ललितपुर महानगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले भोलि आफनो नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो । रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ । आज जारी गरेको एक सूचनामा भनिएको छ,‘महानगरपालिकाको नगरकार्यपालिकाको १८ गतेको बैठकबाट महानगरपालिकामा मनाइने नेपालकै लामो र […]

दशौं संस्करणको अन्तरराष्ट्रिय व्यापार मेला सुरु, १२० स्टलमार्फत वस्तुको प्रदर्शन

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्
BizKhabar Online » BizKhabar Online

दशौं संस्करणको अन्तरराष्ट्रिय व्यापार मेला सुरु, १२० स्टलमार्फत वस्तुको प्रदर्शन

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजब्ँट शुरु भएको मेला वैशाख २९ […]

महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु, डिजिटल भुक्तानी सेवामा थप विस्तार

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे को सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु, डिजिटल भुक्तानी सेवामा थप विस्तार

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे को सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको सुरुवात गरेको छ । नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक बनेको छ । यस अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । […]

डेडिकेटेड ट्रंक लाइनको बक्यौता विवाद चाँडै समाधान हुन्छ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौत
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड ट्रंक लाइनको बक्यौता विवाद चाँडै समाधान हुन्छ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाडै समाधान हुने विश्वास व्यक्त गरेका छन्। विधुत नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खड्काले उपभोक्ताले मागेको बिल विद्युत प्राधिकरणले समयमा नै उपलब्ध गराउन नसक्दा कानूनी अड्चन आएको भन्दै अव डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान […]

सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच सम्झौता, एमबिएमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (एमएएन) बीच नेपालमा
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालबीच सम्झौता, एमबिएमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (एमएएन) बीच नेपालमा व्यवस्थापन संकाय अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ‘एमएएन–सिटिजन्स एसपाईरिङ म्यानेजर अवार्ड’ को स्थापना गर्ने सहमति भएको छ । आज वैशाख २५ गतेका दिन एमएएनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सहमति पत्रमा बैंकका तर्फबाट […]

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रति
BizKhabar Online » BizKhabar Online

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा एक सय ४५ प्रतिशत भन्सार महसुल अहिलेलाई ‘कायमै रहनेछ’ भनेका छन् । यद्यपि अमेरिकी र चिनियाँ अधिकारीहरू यस हप्ता स्विट्जरल्यान्डमा व्यापार वार्ताका लागि तयारी गरिरहेका छन् । चीनका लागि नयाँ अमेरिकी राजदूत डेभिड पड्र्युको शपथ ग्रहण समारोहमा ट्रम्पले अमेरिका अब पहिले जस्तो ठूलो व्यापारिक […]

Get more results via ClueGoal