समुद्रपार निकासी पैठारी संघको धारणा : बजेट निजी क्षेत्रको फेवरमा, आर्थिक गतिविधि भने खुम्चिन सक्ने
newsare.net
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठासी संघले बजेट सकारात्मक भएको धारण व्यक्त गरेको छ । सोमबार ससमुद्रपार निकासी पैठारी संघको धारणा : बजेट निजी क्षेत्रको फेवरमा, आर्थिक गतिविधि भने खुम्चिन सक्ने
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठासी संघले बजेट सकारात्मक भएको धारण व्यक्त गरेको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको बजेटका धेरैजसो बुँदाहरु सकारात्मक भएको संघले जानकारी दिएको छ । बजेटमा निजीक्षेत्रको मनोबल बढाउने योजना राखिनु, भेन्चर क्यापिटल, म्युचुअल फन्डलगायत स्टार्टअपलाई प्रोत्साहन नीति र सरकारी क्षेत्रको डिजिटाइजेसन एवं […] Read more