प्रधानमन्त्रीको भारत भ्रमण आजदेखि : विद्युत् व्यापार, हवाई रुट, प्रसारण लाइन निर्माणलगायत एजेण्डा
newsare.net
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि सुरु हुन लागेको भारत भ्रमणका क्प्रधानमन्त्रीको भारत भ्रमण आजदेखि : विद्युत् व्यापार, हवाई रुट, प्रसारण लाइन निर्माणलगायत एजेण्डा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि सुरु हुन लागेको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा महत्वपूर्ण छलफल हुने भएको छ । । भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजमार्फत बुधबार त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल जेठ १७ देखि २० गतेसम्म (मे […] Read more