बागमती र कोशी प्रदेशमा विहानैदेखि वर्षा, दिउँसो कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?
newsare.net
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथबागमती र कोशी प्रदेशमा विहानैदेखि वर्षा, दिउँसो कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज (बुधबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा […] Read more