गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा, बचतकर्ताको रकम फिर्ता नगरेको आरोप
newsare.net
काठमाडौं । सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । मंगलबागौतमश्री बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा, बचतकर्ताको रकम फिर्ता नगरेको आरोप
काठमाडौं । सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । मंगलबार (चैत १३ गते) भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको […] Read more