राजस्व र भन्सारको महानिर्देशकसहित अर्थमा सहसचिवको जिम्मेवारी व्यापक हेरफेर, बजेटको जिम्मा शाक्यलाई
newsare.net
काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय मातहतका सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार आराजस्व र भन्सारको महानिर्देशकसहित अर्थमा सहसचिवको जिम्मेवारी व्यापक हेरफेर, बजेटको जिम्मा शाक्यलाई
काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय मातहतका सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार आन्तरिक राजस्वविभाग, भन्सार विभागलगायतमा महानिर्देशक परिवर्तनसँगै मन्त्रालयमै नियुक्त केहि सहसचिवहरुको पनि पद हेरफेर गरेको हो । मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई ल्याएको छ । यसअघि मंगलबार मात्रै मन्त्रालयमा सरुवा भएर आएका उनलाई आन्तरिक विभागमा नियुक्त गरिएको हो । यस्तै भन्सार […] Read more