आजको मौसम : तीन प्रदेशमा विहानैबाट वर्षा, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?
newsare.net
काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखालआजको मौसम : तीन प्रदेशमा विहानैबाट वर्षा, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?
काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज ९बिहीबार० दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक […] Read more